Funny Nepali Gau khane katha Part Two
१. आखा हुने एकातिर हिड्छ आखा नहुने दुवैतिर हिड्छ के हो ?
२. माया गरे चुपचाप एकै ठाउ वस्छ, लत्ताले हाने खुरु खुरु हिड्छ के हो ?
३. माथि हलो चलाउ तल उस्तै बनाउछु के हो ?
४. हेरे एउटा नहेरे दुइवटा के हो ?
उत्तरहरु
१.अन्धो सर्प
२.साइकल
३.कार्वन कागज
४.ऐना
Click Here To Find More Gaun Khane Katha

No comments:
Post a Comment